८ वैशाख २०८१ शनिबार

एक महिनाको नेपाल टुरमा संस्कृति र पर्यटन विकासलाई सघाउँछुः अर्थर गन

‘सम्पूर्ण नेपालीलाई ‘न्यानो नमस्कार’ मलाई अमेरिकन आइडल प्रतिस्पर्धाको फाइनलमा पुर्‍याउन ठूलो प्रयास गर्नुहुने सम्पूर्ण नेपाली फ्यान्स प्रति गर्व र खुसी छु पहिलो पटक नेपाल आउँदा र अहिले नेपाल आउँदा धेरै फरक पाए।’

अमेरिकन आइडलको शीर्ष सातमा ‘अर्थर गन’

नेपाली गायक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन्। उनी ‘कोको’ फिल्मको ‘रिमेम्बर’ बोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन्। निर्णायक तथा गायिका केटी पेरीले अर्थर गनको सो प्रस्तुति अहिलेसम्मको सबैभन्दा उत्कृष्ट भनेर तारिफ गरेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्