११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

टाँगाको ठक्करबाट एकको मृत्यु

बर्दियामा टाँगाको ठक्करबाट एकजनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–८ सुरजपुरका ७० वर्षिय बिर बहादुर सुनारको शनिबार साँझ मृत्यु भएको हो।

पहिरोले पुरिएर तीन जनाको मृत्यु

पहिरोमा परि श्रीमान, श्रीमती र भतिजिको मृत्यु भएको हो। शुक्रबार राति पहिरोले पुरिएर बेपत्ता भएका तीनै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी राकेश थापाले जानकारी दिए।

भिरबाट लडेर एक मजदुरको मृत्यु

लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

बैतडीमा कालाजार संक्रमणबाट एक जनाको मृत्यु

जिल्लाका विभिन्न ठाउँमा कालाजारको संक्रमण देखिएको छ। यो वर्ष ८ जनामा कालाजारको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सुत्केरीको मृत्यु शोक न सुर्ता

‘हेर, मैले सरकारको भनाइअनुसार तिमीलाई आइरन चक्की, क्याल्सियम चक्की त लेख्नै पर्छ तर तिमीले स्वास्थ्यवर्द्धक खाना खायौ भने यस्ता चक्कीहरू नखाए पनि हुन्छ।’

हरिजन मृत्यु प्रकरणमा कारागारदेखि अदालत असंवेदशील: प्रतिवेदन

मानवअधिकारवादीले गरेको अध्ययन प्रतिवेदनले सुन्दर हरिजनको मुद्दामा अपराध अनुसन्धान गर्ने निकाय, अभियोजनकर्ता, प्रतिरक्षी कानुन व्यवसायी र अदालत नाबालक जोडिएको विषयमा बाल न्यायप्रति संवेदनशील नभएको निष्कर्ष निकालेको छ।

राप्रपा खोटाङका पूर्व अध्यक्ष श्रेष्ठको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको दुर्घटनाको कारण मृत्यु भएको छ।

‘न्यायमा कुठाराघात नहोस्’

छानबिन गर्न गठित समितिले क्षेत्राधिकार बाहिर गएर प्रतिवेदन बुझाएको देखिन्छ। उक्त समितिलाई हरिजनको मृत्यु हत्या हो कि आत्महत्या हो भन्ने मात्रै निर्क्योल गरी प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी दिइएकोमा कर्मचारीहरूको संलग्नता नै नभएको भन्ने आशयको प्रतिवेदन बुझाएको पाइएको छ।

सर्पले टोकेर एक जनाको मृत्यु

सर्पको टोकाइबाट सिगास गाउँपालिका–७ न्वाघरका ५५ वर्षीय करि दमाइको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

शनिबार अपराह्न एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरी गोली चलाएका थिए ।सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ ।

कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु

पायोनियर एड्भान्ञ्चर प्रालिका कार्यकारी निर्देशक निमेष कार्कीले शवको उद्धारका लागि टोली परिचालित भइसकेको जानकारी दिए।

गाडीको ठक्करबाट प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

धनुषाकाे ईलाका प्रहरी कार्यलयमा कार्यरत वरिष्ठ प्रहरी हवलदारको गाडीको ठक्करबाट मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्