coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

रसुवामा साढे ११ हजारलाई तेस्रो किस्ता

यो कुल लाभग्राहीमध्ये ८८.४२ प्रतिशत हो। जिल्लामा रहेका लाभग्राहीमध्ये १२ हजार ३ सय ४७ ले पहिलो किस्ता १२ हजार ४८ ले दोस्रो किस्ता बुझेका छन्। भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि १४ सय ९५ ले अझै तेस्रो किस्ता लिएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्