१ असार २०७८ मंगलबार

अमेरिकाले एक अर्ब ३० लाख अनुदान दिने

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरूप उक्त रकम प्रदान गर्ने बताएका छन्।

उपभोक्ताविरोधी अमेरिका

किन अरू कुनै राज्यले गर्न नहुने काम अमेरिकाले गर्छ ? संसारका कुनै कुनामा कसैले गरिरहेको काम किन अमेरिका आफ्नो नियन्त्रणमा राख्न खोज्छ ? यो निकै चकित पार्ने विषय हो।

अमेरिकाले साउदीसँग सहयाेग मागेकाे खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने निर्णय गर्नुभन्दा एक दिनअघि उनका एक वरिष्ठ अधिकारीले साउदी अरबसँग सहयोग मागेको विषय बाहिरिएको छ।

अमेरिकाले उत्तर कोरियालाई सघाउने

आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अमेरिकाले उत्तर कोरियाली अर्थतन्त्रको पुनःविकासमा सघाउने भएको छ।

खानेपानी पूर्वाधार निर्माणमा अमेरिकाले सहयोग गर्ने

खानेपानी मन्त्री बिना मगरलाई भेटेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले आपसी सहकार्यका विषयमा छलफल गरेकी छिन्।

‘अमेरिकाले आतङ्ककारीलाई समर्थन गर्‍यो’

इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध प्रमाणित भएको बताएका छन्।

अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनकाे आलोचना

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ। चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो।

अमेरिकाले सबै अन्तर्राष्ट्रिय मूल्यमान्यताको उलंघन गर्‍यो : रुस

अमेरिकाले अन्तर्राष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ ।  फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो।

अमेरिकाले भरतपुरलाई सिस्टर मेट्रोपोलिटियन सिटी बनाउने

अमेरिकाको वाशिंटन स्टेटस्थित सियाटल किंगस् काउण्टी मेट्रो पोलिटियनकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई सिस्टर मेट्रो पोलिटियन सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

चीनले कर बढाएकोमा अमेरिकाले गर्‍याे अालाेचना

चीनले अमेरिकाबाट आयात गरिने वस्तुमा कर वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ।

अमेरिकाले भिषा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण बुझाउन पर्ने

विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ।

लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले शुक्रबार शिष्टाचार भेट गरे।

अमेरिकाले ४३ वर्षपछि भियतनाममा उतार्‍यो युद्धपोत

संयुक्त राज्य अमेरिकाले युद्ध भएको ४३ वर्षपछि भियतनाममा ‘कार्ल विन्सन’ नामक युद्धपोत पठाएको छ। सोमबार विहान १ लाख ३ हजार टन क्षमताको अमेरिकी युद्धपोत र अन्य दुई जहाज भियतनामको दानाङ्ग सहरमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकाले लागू गर्यो ‘अमेरिका प्रथम’ भन्सार

संयुक्त राज्य अमेरिकाले आयातित वासिङ मेसिन र सोलार प्यानलमा विवादित भन्सार स्वीकृत गरेको छ ।

अमेरिकाले रुस र चीनको जस्तै सुरक्षा नीति ल्याउने

अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ।  अमेरिकाले राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै चीन र रूसको  जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको  अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस्ले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्