सुदूरपश्चिममा कोराेनाबाट २ को मृत्यु
सुदूरपश्चिममा कोराेनाको संक्रमणले सोमबार दुई जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका २ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
सुदूरपश्चिममा कोराेनाको संक्रमणले सोमबार दुई जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका २ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
सुदूरपश्चिममा असारको तेश्रो र चौथो साता कम देखिएको कोराना भाईरसको संक्रमण बढ्न थालेको छ। कोराेना भाईरसको चेन व्रेक नभएकाले मान्छेको चहलपहल बढेसंगै संक्रमण दर बढ्दै गएको हो।
सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । काठमाण्डौको निदान अस्पतालमा उपचारका क्रममा रहेका मल्लको कोरानाको संक्रमणले बिहिवार बिहान २ बजेतिर निधन भएको उनका पुर्व स्वकिय सचिव धन सिंह क्षेत्रीले बताएका छन । निमोनियाको समस्यावाट ग्रसित मल्ल ज्वरोको लक्षण देखिएपछि एक साता अघि निदान अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उनको स्वाव जाँच गर्दा कोराना संक्रमण देखिएको क्षेत्रीले बताए ।
कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा बढी रहेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ४ हजार नाघेको छ ।
सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको संक्रमण पछिल्लो एक सातायता तीव्र रुपमा बढेको छ । संक्रमणले अक्सिजनको सपोर्टमा राख्नुपर्ने गम्भिर प्रकृतिका बिरामीको संख्या र मृत्युदर पनि ह्वात्तै बढेको छ । गम्भिर प्रवृतिका संक्रमितलाई अक्सिजनसहितको शैया पाउनै मुस्किल हुने अवस्था सृजना भएको छ ।
सुदूरपश्चिममा कोराेनाको संक्रमण तीव्र रुपमा बढ्दै गएर अस्पताल भरिभराउ भएका छन् । जटिल प्रकृतीका लक्षण भएका संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा आईसियु र भेन्टिेलेटरको अभाव शुरु भएको छ ।
सुदूरपश्चिममा कोराेनाको संक्रमण तीव्र रुपमा बढ्दै गएको छ । तराईका दुई जिल्ला कैलाली र कंचनपुरमा कोराेनाको संक्रमण बढी देखिएको छ । पछिल्लो १२ घण्टामा कैलाली र कंचनपुरमा ६ जनाको ज्यान गएको छ ।