coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

बढ्दो संक्रमण, अत्यास लाग्दो तयारी

प्रदेश सरकारले सीमा नाका पूर्ण रूपमा सिल गर्न संघीय सरकारलाई अनुरोध गरेको छ। जबसम्म सीमामा आवतजावत पूर्ण रूपमा बन्द हुँदैन त्यसबेलासम्म जोखिम कम नहुने विज्ञहरूको भनाइ छ। भारतसँग सीमा जोडिएको प्रदेश हो। यहाँका अधिकांश पुरुष रोजगारका लागि भारतमा जाने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्