१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बन्दुकको आडमा व्यापार

इन्धन, स्वास्थ्य, मेडिकल, पार्टी प्यालेस, पानी, विद्यालय र जग्गा कारोबार गर्दै आएको नेपाली सेना अब एलपी ग्यास कारोबारमा पनि संलग्न हुने

बन्दुकको आडमा व्यापार

इन्धन, स्वास्थ्य, मेडिकल, पार्टी प्यालेस, पानी, विद्यालय र जग्गा कारोबार गर्दै आएको नेपाली सेना अब एलपी ग्यास कारोबारमा पनि संलग्न हुने।

डाक्टरको आक्रोश: अनशन नसुन्ने भए, बन्दुक उठाउनुपर्‍यो त?

डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले डा.गोविन्द केसीका माग पूरा गर्न ‘अन्तिम हतियार’को रुपमा रहेको देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रमसमेत जान बाध्य हुने जनाएको छ।

उतर कोरिया भ्रमण गर्न बन्देज लगाइने

आगामी सेप्टेम्बर १ देखि अमेरिकाले उत्तर कोरियाको यात्रा गर्न आफ्ना नागरिकहरूमाथि बन्देज लगाउने घोषणा गरेको छ। भ्रमणका क्रममा उत्तर कोरिया गएका एक अमेरिकी विद्यार्थीलाई सन् २०१६ देखि बन्दी गृहमा राखेको थियो। बन्दी गृहबाट रिहा भएर अमेरिका फर्किएलगतै उनको मृत्यु भएको थियो। उनको मृत्युपश्चात् अमेरिकाले उत्तर कोरियाको यात्रा गर्नका लागि अमेरिकी नागरिकमाथि बन्देज लगाएको थियो।

रुपैयाँ बलियो बन्दा महँगी कम

-परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर कमजोर बन्दा आयातमा निर्भर नेपालमा उपभोग्य वस्तुको मूल्य थोरैले मात्रै बढेको छ।

दरबन्दीविहीन दुर्गमका विद्यालय

देउखुरीस्थित जनकल्याण माविमा कुल १ सय ६५ विद्यार्थी अध्ययनरत छन्। सरकारी नियमानुसार विद्यालयमा सरकारी दरबन्दीमा तीनजना शिक्षक हुनुपर्ने हो। तर, सरकारी दरबन्दी शून्य छ।

औचित्यहीन बन्दै संसदीय समितिका निर्देशन

सरकारलाई संसद्प्रति उत्तरदायी र जबाफदेही बनाउन, सरकारबाट भएगरेका कामकारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन दिन गठित संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गर्न सरकारी निकायहरू उदासीन भएका छन् ।

अब्बल बन्दै सामुदायिक विद्यालय

प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयहरूले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका छन्। जसले गर्दा अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ।

बेलायतले पेट्रोल डिजेलबाट चल्ने सवारीमा बन्देज लगाउने

बेलायतले सन् २०४० सम्ममा शत प्रतिशत रूपमा नै पेट्रोल तथा डिजेलबाट चल्ने सवारीमा बन्देज लगाइने नीति ल्याउने भएको छ ।

एक महिनादेखि उद्योगमा तालाबन्दी

भुक्तानीको माग गर्दै उखु उत्पादक संघले उद्योगमा तालाबन्दी गरेपछि मिल्सको सम्पूर्ण कारोबार ठप्प

यसकारण बन्दैनन् समयमै सडक

बिनातयारी ठेक्का प्रक्रिया अघि बढाउनु, निर्माण व्यवसायीको चरम लापरबाही र  ठेकेदारलाई बारम्बार म्याद थपिदिने सरकारी प्रवृत्तिले तोकिएको समयमा सडक निर्माण सम्पन्न हुन नसकेको हो ।

सेवाग्राहीमा प्रभावहीन बन्दै हुलाक सेवा

सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ । अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो।

'फुड स्टेसन' बन्दै वसन्तपुर

दुई वर्षअघिको भूकम्पपछि भने यस क्षेत्रमा क्युरियो, पस्मिना र हस्तकलाका पसल एकाएक हराए, तिनको स्थान लिए–रेष्टुरेन्ट, कफी सप र चिया पसलले।

आवश्यकता बन्दै निजी सवारी साधन

बैकर राधा शाहलाई यतिखेर आफूले पाएको जिम्मेवारीमा कुनै कमजोरी होला कि भन्नेबारे एकरत्ति चिन्ता छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्