भड्किलो बन्दै चुनाव
दलको प्रचारप्रसार शैली, खानपान, दौडधूप, सवारीको ताँतीलगायत तडकभडक देख्दा निर्वाचन आयोगले तोकेको खर्च 'सिलिङ'ले एक छेउ पनि पुग्दैन।
दलको प्रचारप्रसार शैली, खानपान, दौडधूप, सवारीको ताँतीलगायत तडकभडक देख्दा निर्वाचन आयोगले तोकेको खर्च 'सिलिङ'ले एक छेउ पनि पुग्दैन।
गोलबजार नगरपालिका–३ भाँगबारीकी भुली सदायको जिवनशैली बदलिएको छ । साहुको खेतमा श्रम गरेबापत पाइने ज्यालाबाट गर्जो टार्ने जिवनशैली बदल्न उनी आफैंले व्यावसायिक तरकारी खेती सुरु गरेकी छिन् ।
चुनावको मुखमा पदका लागि राजनीतिक परिचय बदलेका उम्मेदवारहरु निकटस्थहरूसँग भन्ने गर्छन्, 'राजनीतिमा सबै कुरा जायज हुन्छन्।'
माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले संविधान संशोधनको इमानदार प्रयासले मधेसी मोर्चा दोस्रो चरणको चुनावमा भाग लिने वताबरण बन्दै गएको बताएका छन्।
स्थानीय निर्वाचनको मिति नजिकिदैं जाँदा यहाँको चुनावी समिकरण रोमाञ्चक बन्दै गएको छ। करिब २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा मतदान गर्न यहाँका मतदाता उत्साही छन्।
नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न चीनसँग पाँचवटा बन्दरगाह माग्ने भएको छ। चीनसँग गत वर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न दुई सुख्खासहित पाँचवटा बन्दरगाह माग्ने तयारी गरेको हो।
पत्रकार महासंघ काठमाडौं शाखा केन्द्रीय सभासद छनौट विवादका कारण नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगाती क्षेत्र ‘जाम जोन’ बनेको छ । जिल्लाभरमा सबैभन्दा बढी जाम हुने क्षेत्रको रुपमा यो ठाउँ परिचित हुन थालेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संशोधन प्रस्तावमा सहमत हुन आग्रह गरेका छन्।
जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । बगैंचालाई आधुनिक र व्यवस्थित बनाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन पहल थालेका हुन् । उनले थालनी गरेको अभियानलाई सफल तुल्याउन सबै क्षेत्रबाट सहयोग मिलेको छ । खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सारेका छन् । शनिबार प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले लदाम बगैंचामा निर्माण गरिने मन्दिरको शिलान्यास गरे । पूजाआजा सहित उनले मन्दिरको शिलान्यास गरेका हुन ।
दाँतमा कीरा लाग्ने, दन्तहर्र्ष, दन्तलेउ, स्वास गन्हाउने, गिजाले ठाउँ छाड्ने, रगत आउनेजस्ता जटिल खालका समस्या देखिछ । दाँतकै समस्याका कारण मुखमा समेत समस्या आउन सक्छ। तालुमा प्वाल परेको ,ओँठ खुँडो भएका, गिजामा सेतो–रातो दाग हुने।
सत्तारूढ दल र सरकारको अजेण्डाको मात्रै पछि लाग्दा निर्वाचन गराउने संवैधानिक अधिकार पाएको निर्वाचन आयोगमाथि नै प्रश्नचिह्न खडा भएको छ । फागुन दोस्रो साता सरकारले देशभर वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले त्यसयता तोकिएकै मितिमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै आएको हो ।
सूर्याेदय नगरपालिका–१२, आठघरेका मदन राई ५–७ वर्षअघिसम्म अर्कैको मेलापात गरेर घरको गर्जाे टार्थे । घर वरिपरिको थोरै बारीमा मकै, कोदो, आलु, तरकारी, तोरी, सिमी, भटमास, गहुँलगायत सिजन अनुसारका धेरैभन्दा धेरै बाली अटाउँथे । करिब डेढ दर्जन खाले बालीनाली लगाउँदा पनि घरमा वर्षभर खान–लाउन पुग–नपुग नै हुन्थ्यो । बिहान–बेलुका हातमुख जोर्न सधैं उस्तै धौ–धौ ।
डिआईजी नवराज सिलवाललाई गैरन्यायिक रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ। निवेदन पेशी आजै राखिएको र सो रिटमा आजै आदेश गर्ने तयारी सर्वोच्चले गरेको छ।
काठमाडौं उपत्यकामा जग्गा एकीकरणमार्फत व्यवस्थित सहरीकरण प्रभावकारी बन्दै आएको छ। छरिएका र अस्तव्यस्त बस्तीलाई जग्गा एकीकरणमार्फत आकर्षक, चिटिक्क र व्यवस्थित आवासीय क्षेत्र बनाइएपछि यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो।