coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

राष्ट्रिय पुरुष भलिबल: कर्णालीको पहिलो जित

घरेलु टोली कर्णाली प्रदेशले वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

झापाको एनएसएलकै पहिलो जित

स्पेनिस खेलाडी होर्जे सान्चेजको गोल प्रेरणामा झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को डेब्यु सिजनमा पहिलो जित निकालेको छ।

चितवनको पहिलो जित

एनएसएलको नवौं खेलमा चितवनको यो पहिलो जित हो। पहिलो सिजनका सबै (६) खेलमा जितविहीन चितवन यस सिजन पनि सुरुआती दुई खेलमा जितविहीन रह्यो। तर, तेस्रो खेलमा वीरगन्जमाथि २–१ को नतिजासँगै चितवनले एनएसएलमा आफ्नो पहिलो जित दर्ता गरेको छ।

फिलिपिन्सको विश्वकप इतिहासकै पहिलो जित

सरिना बोल्डेनले पहिलो हाफमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बन्यो। त्यो गोलले फिलिपिन्सको खेलकुद इतिहासमा नै यादगार विजय सुनिश्चित गरायो। उक्त जित फिलिपिन्सको पुरुष या महिला विश्वकपकै पहिलो हो।

न्युजिल्यान्डको महिला विश्वकपकै पहिलो जित

न्युजिल्यान्डले बिहीबार नर्वेमाथि १–० को जितसँगै महिला विश्वकप फुटबलकै पहिलो सफलता प्राप्त गर्दा अर्को आयोजक राष्ट्र अस्ट्रेलियाले पनि आयरल्यान्डमाथि सोही किसिमको नतिजा निकालेको छ।

वेस्ट इन्डिजको पहिलो जित

जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।

कोपा अमेरिकाः अर्जेन्टिनाको पहिलो जित

गुइडो रोड्रिग्वेजको निर्णायक गोलमा अर्जेन्टिनाले छिमेकी प्रतिद्वन्द्वी उरुग्वेलाई हराउँदौ कोपा अमेरिकामा पहिलो जित निकालेको छ।

क्रोएसियाको पहिलो जित चाख्ने चाहना

समूह ‘डी’ मा रहेको इङ्ल्यान्ड घरेलु मैदानमा स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा स्थान बनाउन चाहन्छ भने क्रोएसिया प्रतियोगिताको पहिलो जितका स्वाद चाख्ने लक्ष्यमा हुनेछ।

नेपाल सुपर लिग: धनगढीको पहिलो जित

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले काठमाडौँ रेजर्समाथि ३–० को जित हात पारेको हो। पहिलो खेलमा धनगढी विराटनगर सिटी एफसीसँग ३–० ले स्तब्ध भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्