कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घरमा प्रहरी तैनाथ
आइतबार महाराष्ट्र प्रहरीलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर बाहिर तैनाथ गरिएको छ।
आइतबार महाराष्ट्र प्रहरीलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर बाहिर तैनाथ गरिएको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरिया एमाले परित्याग गरेका छन्।
नेपाल बुद्धिचाल महासङ्घको साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनालाई जगैदेखि संस्थागत गर्ने उद्देश्यका साथ पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।
कोशी प्रदेश सरकारले लागू औषधको बढ्दो दुर्व्यसनी नियन्त्रणका लागि ‘महाअभियान’को सुरुवात गरेको छ।
राजस्थानको जितले १५ अंकमा पाँचौ स्थानमा रहेको पञ्जाव किङ्स र अन्तिम खेल बाँकी रहेको कोलकात्ता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ।
जेनजी नेतृ सरिस्मा थापाले जेनजी आन्दोलन सत्ता प्राप्तिका लागि नभई सुशासन, पारदर्शिता र संस्थागत सुधारका लागि भएको बताएकी छन् ।
पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु भएको छ।
कालीकोटको रास्कोट नगरपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकाल्यो ।
नेपाली गीत-सङ्गीत क्षेत्रको प्रतिष्ठित ‘छिन्नलता गीत पुरस्कार’ बाट यस वर्ष वरिष्ठ हास्यकलाकार एवं गायक मदनकृष्ण श्रेष्ठसहित पाँच जना स्रष्टा पुरस्कृत हुने भएका छन्।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ।
हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको पछिल्लो घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा एक उच्चस्तरीय छानबिन टोली गठन गरेको छ।
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीको अस्तित्व जोगाउन सभापति गगन थापालाई विगतको इतिहासबाट पाठ सिक्दै हदैसम्म लचिलो बन्न सुझाएका छन्।
कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख डा. श्याम कृष्ण लौडारीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले वैशाख महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी छनोट गरी पुरस्कृत गरेको छ।