coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेकी राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पुर्‍याइएको थियो।

प्रधानसेनापति थापाद्वारा एक करोड लागतमा निर्मित मन्दिर उद्घाटन

एक करोड लागतमा मन्दिरसँगै सुन्दर बगैंचा, आर्कषक पाल्पाली करुवा, प्रेमको प्रतीक रानीमहल, संघीय नेपालको नयाँ नक्सा, पर्यटकीय स्थल श्रीनगरबाट देख्न सकिने हिमशृङखलाका दृश्य, पाल्पाली ढाका अंकित चित्र, शुद्ध पिउने पानी र आर्कषक दुबोको बगैंचा निर्माण सम्पन्न गरेको हो।

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्