८ वैशाख २०८१ शनिबार

कोरोना महामारीः बाँकेमा ६ घण्टाको फरकमा तीन संक्रमितको मृत्यु

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचारका लागि आएका सुर्खेत, दाङ र रोल्पाका संक्रमितको आइतबार बिहान मृत्यु भएको हो।

भेरी अस्पतालमा थप तीन संक्रमितको मृत्यु

यो सँगै बाँकेमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १ सय ११ र जिल्ला बाहिरको मृतक संख्या १ सय १३ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। मृतकको शवलाई नेपाली सेना र परिवारको समन्वयमा ब्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताए।

कोरोना बाँके: १२ घण्टाभित्र तीन संक्रमितको मृत्यु

पछिल्लो १२ घण्टाभित्रमा कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुने बाँकेको संख्या ८७ र बाहिरी जिल्लाको मृतक संख्या १ सय ४ पुगेको फोकल पर्सन ओलीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्