९ मंसिर २०८१ आइतबार
image/svg+xml

च्याम्पियन्स लिग: पुनरागमनमा मेसीले जिताए पिएसजीलाई

दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको एट्लेटिकोविरुद्ध लिभरपुलले सानदार जित निकाल्दै च्याम्पियन्स लिग यात्रामा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

पुनरागमनमा एभर्टनलाई सफलता

पाहुना टोली बर्नलीमाथि पुनरागमनमा ३–१ को जित निकाल्दै एभर्टनले सोमबार प्रिमियर लिगमा शीर्षता कायम गरिरहेका टोलीत्रय म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसँग अंक बराबरी गरेको छ।

प्रिमियर लिग: पुनरागमनमा सिटीलाई सफलता

एस्टन भिल्लाका जोन म्याकगिनले पहिलो मिनेटमा नै गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। दबाबका बीच पनि सम्हालिएको प्रदर्शन गरेको सिटीले २२औं मिनेटमा बराबरी गोल फर्कायो। फिल फोडेनले बेनान्र्डो सिल्भाको पासमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। ४०औं मिनेटमा सिल्भाकै पासमा रोड्रीले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए।

पुनरागमनमा लिभरपुलको जित

मोहम्मद सालाह र साडियो मानेको गोलमा लिभरपुलले बुधबार एक शून्यले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीमाथि २–१ को विजय हासिल गरेको छ।

पारसको पुनरागमनमा नेपाल ११ विजयी

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पुनरागमन गरेको खेलमा ६८ रन बनाएपछि आइतबार नेपाल ११ ले धनगढी प्रिमियर लिग (डिपिएल) को उद्घाटन खेलमा धनगढी ११ लाई ३१ रनले पराजित गरेको छ।

पुनरागमनमा शिवरामको अग्रता

नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल च्यालेन्जमा उत्कृष्ट पुनरागमन गर्दै तेस्रो दिन बिहीबारको खेल सकिँदा अग्रता लिएका छन्। पहिलो दुई दिन राम्रो प्रदर्शन गर्न नसकेका शिवरामले ६८ पारको रोयल नेपाल गल्फ क्लब (आरएनजिसी)को कोर्समा बिहीबार २ अन्डर ६६ खेल्दै ४ अन्डर २ सय स्कोरका साथ आफ्नै दाजु जयरामलाई २ सटले पछि पारे।

पुनरागमनमा मेसीको गोल

चोटबाट पुनरागमन जनाएको खेलमा लियोनेल मेसीले तेस्रो मिनेटमै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत शनिबार डेर्पोटिभो ला कोरुनामाथि ४–० को जित निकालेको छ। सबै शीर्ष टोली विजयी भएको दिन चौथो स्थानको बार्सिलोना जितका बावजुद आफूभन्दा माथिका तीन टोलीसँगको अन्तर घटाउन भने सफल भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्