६ वैशाख २०८१ बिहीबार

एमाले नेताहरू जिल्लातिर केन्द्रित

नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठकपछि सबै नेता जिल्ला र गाउँमा केन्द्रित हुन थालेका छन्।

एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्य

यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो। केन्द्रीय सदस्यमा ३२ वर्षका युवा र महिलाहरुले पनि प्रवेश पाएका छन्।

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ। १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ।

एमालेमा उमेर हद विवाद

नेकपा एमालेमा ७० वर्षे उमेर हद र पदाधिकारीबारे विवाद उत्पन्न भएको छ। विधान महाधिवेशनअघि बसेको केन्द्रीय कमिटी बैठकमा उमेर हद हटाउने कि राख्ने, पदाधिकारीको संख्या बढाउने कि प्रस्तावितलाई नै कायम गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको हो।

एमाले केन्द्रीय कमिटी बैठकः प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल जारी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ। प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आजका लागि बैठक बोलाएका थिए। आजको बैठकमा महाधिवेशन आयोजक कमिटी गठन गरिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्