५ वैशाख २०८१ बुधबार

दुई सयले बढ्यो सुन

शुक्रवार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आइतबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्