८ वैशाख २०८१ शनिबार

पोखरा क्रिकेट क्लवलाई प्रो–३५ वुमन्स क्रिकेट सिरिज

पोखरा क्रिकेट क्लवले घरेलु मैदानमा प्रो–३५ वुमन्स दुई खेलको श्रृखंलाको उपाधि जितेको छ। काठमाडौंको अल्फा क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्दै श्रृंखला क्लिन स्वीप गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्