७ वैशाख २०८१ शुक्रबार

मुकेश र राममायालाई उपाधि

निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको वाकाथन तथा ५ किलोमिटर दौडको उपाधि मुकेश पाल र राममाया बुढाले जितेका छन्।

नम्रता र विवेक छात्रा–छात्र पाँचकिमी दौड च्याम्पियन

भुतपुर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालित ५ किलोमिटर दौड छात्र तर्फ माछापुच्छ«े गाँउपालिका लाहाचोकस्थित ज्ञानज्योति बोर्डिङ स्कुलमा अध्ययनरत विवेक परियारले जितेका छन् । छात्रा तर्फको प्रतिस्पर्धामा भने भानु मावि तनहुँमा अध्ययनरत छात्रा नम्रता गुरुङले जित्न सफल भईन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्