८ वैशाख २०८१ शनिबार

भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताका सेमिफाइनल खेलहरु आज

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल दिउँसो ११ बजे लोकन्थली एफसी र विश्व विनायक युथ क्लबबीच हुनेछ। त्यस्तै दिउँसो ३ बजे भक्तपुर युनाइटेडले थिमि युथसँग प्रतिस्पर्धा गर्नेछ।

ए डिभिजन लिगः सातौँ चरणको ४ खेल जलजले र गाईघाटमा

विजेता टिमले पुरस्कारस्वरुप ५० हजार नगद र प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन पाउने व्यवस्था छ भने उपविजेतालाई ३० हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

मनाङ जिल्ला लिग फुटबलः हिमालयन शीर्ष स्थानमा

मनाङको तिमाङमा आयोजित मनाङ जिल्ला लिग फुटबलमा हिमालयन युवा क्लब थान्चोक दोहोरो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ ।

जिल्ला लिग बैशाख ११ गतेदेखि

खोटाङमा आगामी बैशाख ११ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ। यसअघि बैशाख १० गते (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता उद्घाटन गर्ने फिक्चर सार्वजनिक गरेको आयोजक जिल्ला फुटबल संघले उद्घाटन मिति एक दिनपछि सारेको हो। जिल्ला लिग ठिक बिहान १० बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्ने कार्यक्रम छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्