११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश १ मा ३ सय ९ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय २ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६५ महिला र १ सय ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ४ सय ३९ संक्रमित थपिए

प्रदेश १ मा बुधबार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार २ सय ८८ जनाको पिसीआर परीक्षण गर्दा ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको हो।

प्रदेश १ मा २ सय ३ संक्रमित थपिए

प्रदेश १ मा आइतबार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। ७ सय २६ जनाको पीसीआर परीक्षण गर्दा १ सय १ महिला र १ सय २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा थपिए ३ सय ५ जना संक्रमित

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १ सय ५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभा बैठकमा प्रदेश विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।

प्रदेश १ मा ३ सय ७ संक्रमित थपिए, ३ सय ८ संक्रमणमुक्त

सुनसरीमा १ सय २०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ः प्रदेशसभा बैठक निरन्तर स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ। माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण सोमबारको प्रदेशसभा वैठक स्थगित भएको हो।

प्रदेश १ मा ७ सय ९२ संक्रमणमुक्त

प्रदेश १ मा आइतबार ७ सय ९२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकामध्ये ३ सय ५२ महिला र ४ सय ४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५ सय ३५ पुगेको छ ।

प्रदेश १ मा ५५५ संक्रमणमुक्त हुँदा ४७८ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ३ सय ५९ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो।

प्रदेश १ मा थपिए ४ सय २७ संक्रमित

सुनसरीमा १ सय ६१, मोरङमा १ सय २४, झापामा १ सय ९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा थपिए ३ सय ८ संक्रमित

झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, तेर्हथुम र पाँचथर, ताप्लेजुङ, संखुवासभामा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३ सय ७१ संक्रमित थपिए

संक्रमितहरूमध्ये मोरङमा १ सय ५२, सुनसरीमा १ सय २, झापामा ७२, इलाममा ७, पाँचथर, तेर्हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १ हजार बढी संक्रमणमुक्त

प्रदेशमा आज ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्