५ श्रावण २०७८ मंगलबार

कृषिमा जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनले गर्दा बालीनालीको कीरा फट्याङ्ग्रा अनि रोगहरूवृद्धि हुने सम्भावना आकलन गरिँदैछ।

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन्, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ।' मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्