८ मंसिर २०८१ शनिबार
image/svg+xml

सोमपाल लामो समयपछि टोलीमा

सोमपाल र आसिफले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्दा साहब आलमले पहिलो पटक स्थान बनाएका छन्। ढाडको समस्याका कारण सोमपाल सन् २०१९ डिसेम्बरदेखि राष्ट्रिय टोलीमा छैनन्। उनले घरेलु भूमिमा सम्पन्न १३औं साग, आइसिसी विश्वकप लिग–२ र थाइल्यान्डको क्वालिफायर खेल्न पाएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्