८ मंसिर २०८१ शनिबार
image/svg+xml

रोहित र सोमपालको अनुशासित ब्याटिङ

बिर्सनलायक ब्याटिङ इनिङमा रोहितकुमार पौडेल र सोमपाल कामीको साझेदारी प्रेरणाबाट नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा मंगलबार दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

अजिज चितवन टाइगर्समा

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनका लागि अजिज पहिलो अन्तर्राष्ट्रिय खेलाडीसमेत भएका छन्। बायाँहाते ब्याट्सम्यान अजिजले यसै वर्ष पाकिस्तानबाट दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेलेर एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।

सोमपाल लामो समयपछि टोलीमा

सोमपाल र आसिफले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्दा साहब आलमले पहिलो पटक स्थान बनाएका छन्। ढाडको समस्याका कारण सोमपाल सन् २०१९ डिसेम्बरदेखि राष्ट्रिय टोलीमा छैनन्। उनले घरेलु भूमिमा सम्पन्न १३औं साग, आइसिसी विश्वकप लिग–२ र थाइल्यान्डको क्वालिफायर खेल्न पाएनन्।

मेयर कप पुरुष राष्ट्रिय क्रिकेट: आर्मीलाई पहिलो सफलता

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेल्दा १ सय ५६ रनको लक्ष्य पछ्याएको आर्मीले २३।५ ओभर खेल्दै ५ विकेटको जित निकालेको हो। यससँगै आर्मीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।

पुनरागमनको प्रतीक्षामा सोमपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी पछिल्लो समय चोटबाट फर्केर राष्ट्रिय टोलीमा पुनरागमन गर्न संघर्षरत छन्।

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन्।

टिम चौराह धनगढीद्वारा सिवाइसी अत्तरिया ३ विकेटले पराजित, सोमपालको उत्कृष्ट प्रदर्शन

सोमपाल कामीको उत्कृष्ट प्रर्दशनमा धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको सोमबार आजको पहिलो खेलमा टिम चौराह धनगढी विजयी भएको छ।

पाकिस्तानी क्रिकेटर सदबले सोमपालको रेकर्ड तोडे

पाकिस्तानका सदब खानले नेपाली क्रिकेट खेलाडी सोमपाल कामीको रेकर्ड तोडेका छन्। सोमपालले चौथे टि २० मा तीन वर्ष अघि बनाएको रेकर्ड पाकिस्तानी क्रिकेटर खानले तोडेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्