वेस्ट इन्डिज ‘ए’ विरुद्ध सोमपालले लिए आफ्नो पहिलो विकेट
नेपालका सोमपाल कामीले वेस्ट इन्डिज ‘ए’ किमो पाउललाई आउट गरेका छन्।
नेपालका सोमपाल कामीले वेस्ट इन्डिज ‘ए’ किमो पाउललाई आउट गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको टि–२० क्रिकेटमा नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ।
नेपाली ब्याटर सन्दीप जोरा र सोमपाल कामी चार बलको अन्तरमा आउट भएका छन्। दुबैले आजको खेलमा नेपाललाई खासै योगदान दिन सकेनन्।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाललाई आठौं झट्का लागेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ।
नेपाल र क्यानडाबीचको खेल आजबाट सुरु हुँदैछ। तीन एक दिवसीय खेलका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले पहिलो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले दोस्रो सफलता हासिल गरेको छ।
आफ्नो सातौं विकेटको रुपमा सोमपाल कामी र आठौं विकेटको रुपमा गुल्सन झालाई गुमाएको हो।
इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज रू दुई लाख प्रदान गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन्। एसिया कप खेल्ने क्रममा श्रीलंका रहेका कामीले जुत्तामा कोहलीको अटोग्राफ (हस्ताक्षर) लिँदै गरेको तस्बीर सामाजिक संजालमा राखेका छन्।
पछिल्लो पटक सोमपाल कामीको विकेट झरेको छ । २४ ओभर खेलेर ९० रन बनाएको नेपालकाे अहिलेसम्म छैठौ विकेट झरेको हो । सोमपाल कामीसहित कुशल मल्ल, भीम सार्की, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल आउट भइसकेका छन्।
एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ। त्रिवि अन्तराष्ट्रिय मैदानमा जारी खेलमा मलेसियाले सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनायाे।
नेपालको लागि सातौं विकेट सोमपाल कामीले लिए। सोमपालले लगातार दुई बलमा दुई विकेट लिएका छन्। छैटौं र सातौं विकेट लगातार लिए भने पाचौं पनि लिएका थिए। त्यसअघि नेपालको लागि तेस्रो र चौथो विकेट ललित राजवंशीले लिएका थिए।
नेपालका ओपनिङ बलर सोमपालले पहिलो बलमै ओपनर सुखदीप सिंहलाई शून्यमा बोल्ड गर्दै केन्यालाई ठूलो झड्का दिए।