राष्ट्रपति रनिङ शिल्डमा ६ सय ८६ खेलाडीको चुनौती
यस १४औं संस्करण दशरथ रंगशालामा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिताको यस संस्करणमा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्।
यस १४औं संस्करण दशरथ रंगशालामा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिताको यस संस्करणमा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्।
जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ।
बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहे। ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उनी चर्चाको शिखरमा पुगेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन्।
आज देखि भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको यस प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथलेटिक्स र कराँते गरी ६ वटा खेलहरू समावेश गरिएका छन्।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शुक्रबारदेखि दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ। प्रतियोगिता तीन दिनसम्म चल्ने छ।
कास्कीले १४ स्वर्ण, १३ रजत र ५ कास्य पदकसहित कास्की गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डमा च्याम्पियन बनेको छ।
तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ।
खोटाङमा तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन्।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगितामा फुङलिङ नगरपालिका पहिलो भएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा मंगलबारबाट राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको छ।
गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ०७९’को उपाधि स्थानीय महेन्द्रोदय माध्यमिक विद्यालय ओख्रे डाँडागाउँले चुमेको छ।
ताप्लेजुङमा माघ १५ गते सम्ममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गरिसक्नुपर्ने भएको छ।
युवा प्रतिभावान् खेलाडी खोजी गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १२औं मंगलबारदेखि राजधानीमा सुरु भएको छ