९ मंसिर २०८१ आइतबार
image/svg+xml

निकुञ्ज क्षेत्रका होटल व्यवसायी भन्छन्– लकडाउन अवधिको राजस्व छुट दिनुपर्छ

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र ५२ वटा होटल, लज तथा चिया पसल सञ्चालन छन्। उनीहरूले ग्रेडअनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउनु पर्छ। निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले एक लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘घ’ वर्गकाले ६० हजार र घ वर्गकाले २० हजार रुपैयाँ वार्षिक राजस्व तिर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्