८ वैशाख २०८१ शनिबार

टिकटक च्यालेन्जका उत्कृष्टले नगद र मोबाइल पाउने

दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर छ। विज्ञापन एजेन्सी फुल सर्कलकी सिइओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्