७ वैशाख २०८१ शुक्रबार

एलिजा पछि लक्ष्मीले पनि छाडिन् ‘घिन्ताङ’, अब केकी अधिकारीकाे प्रवेश

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले फेरी नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन्। चलचित्रको वैशाख ६ गतेबाट छायांकन सुरु हुनेछ। चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिका रहेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्