१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पर्यावरणीय विनाश र चुनौतीले बढ्दै बेचैनी

वैज्ञानिक जर्नल ‘नेचर’मा प्रकाशित विभिन्न आलेख तथा प्रतिवेदनका अनुसार जलवायु परिवर्तनले मानिसको मानसिक स्वास्थ्य र भावानात्मक कल्याण बिथोलेको छ।

ईरानसँग तनाव बढेपछि इजरायलले बन्द गर्‍यो जीपीएस

ईरानसँग बढ्दै गएको तनावका कारण इजरायलको विभिन्न भागमा जीपीएसलाई ब्लक गरिएको बताइएको छ।

दुर्गममा पनि बढ्दै ‘चेक बाउन्स’

कालीकोटको खाँडाचक्र नगरपालिका–१ का कमल बस्नेतले चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर गत हप्ता जिल्ला प्रहरी कार्यालय कालिकोट पुगे।

हुन्डी कारोबारमा १८ वर्ष वर्षमुनिका किशोरहरूको प्रयोग

पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैध रूपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ।

मन्त्रिपरिषद् बैठकमै पस्यो गठबन्धनको चिसो

सत्तारूढ दलहरूबीच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ। प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबीच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो।

दुरी बढ्दै राष्ट्रपति–सभामुख

राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया नमिलेको भन्दै संघीय संसद् सचिवालयमा महासचिव नियुक्ति प्रक्रिया डेढ महिनादेखि रोकेका छन्।

कर्णालीमा बढ्दै आपराधिक घटना!

२०७९ मंसिर २० मा सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय पुरुषले आफ्नै श्रीमतीको हँसिया प्रहार गरी हत्या गरे।

सुन्तला खेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन्।

सुदूरपश्चिममा बढ्दै छ स्वास्थ्य बीमा गराउने

पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ।

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन्।

यसकारण बढ्दै एकल महिला संख्या

सन् २०११ मा नेपालमा कुल जनसंख्याको १.५ प्रतिशत एकल महिला रहेकामा २०२१ सम्म आइपुग्दा यो प्रतिशत ७.३ पुगेको छ। यस आधारमा अहिले २० लाख ४१ हजार ५ सय २० जना एकल महिला छन्।

किन अभाव भइरहन्छ रासायनिक मल?

देशभर मल आपूर्तिका लागि जिम्मेवार सरोकारवालाहरूले दिएको तथ्याङ्कमा देखिएको भिन्नताले माग र आपूर्तिबीचको वास्तविक अन्तर कति छ भन्ने प्रष्ट छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्