मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित
बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन्।
बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन्।
उदयपुरमा एक साताय दिनजसो डढेलो र विद्युत लिक भएर आगलागी हुँदा घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।
भक्तपुरको दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कलेजो फेर्र्नेे बिरामी संख्या ह्वात्तै बढेको छ।
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्ने उपयुक्त मौसम सुरु भएसँगै पर्यटकीय गतिविधि बढ्दै गएको छ ।
कर्णालीमा आगलागीका घटनाबाट धनजनको क्षति र घाइते हुनेको संख्या धेरै छ।
वैज्ञानिक जर्नल ‘नेचर’मा प्रकाशित विभिन्न आलेख तथा प्रतिवेदनका अनुसार जलवायु परिवर्तनले मानिसको मानसिक स्वास्थ्य र भावानात्मक कल्याण बिथोलेको छ।
ईरानसँग बढ्दै गएको तनावका कारण इजरायलको विभिन्न भागमा जीपीएसलाई ब्लक गरिएको बताइएको छ।
कालीकोटको खाँडाचक्र नगरपालिका–१ का कमल बस्नेतले चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर गत हप्ता जिल्ला प्रहरी कार्यालय कालिकोट पुगे।
पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैध रूपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ।
सत्तारूढ दलहरूबीच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ। प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबीच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया नमिलेको भन्दै संघीय संसद् सचिवालयमा महासचिव नियुक्ति प्रक्रिया डेढ महिनादेखि रोकेका छन्।
२०७९ मंसिर २० मा सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय पुरुषले आफ्नै श्रीमतीको हँसिया प्रहार गरी हत्या गरे।
इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन्।
चिसो बढेसँगै मौसमी रोगका कारण बिरामी बढ्दै गएको चिकित्सकले औंल्याएका छन्।
पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ।