coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

जुम्लामा आँखाका बिरामी बढे

जुम्लामा आँखाका बिरामी बढेका छन्। आँखाका बिरामी बढेसँगै आँखा उपचार केन्द्रमा उपचारका लागि जानेको चाप बढेको छ।

वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै

दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।

वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन्। झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन्। उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्