बलिउडमा कोरोना: अक्षय पछि विक्की कौशल र भूमि पेडनेकरलाई संक्रमण
आइतवार अक्षय कुमार पछि, सोमबार भूमि पेडनेकर र विक्की कौशल कोरोना भाइरस संक्रमित भएका छन। दुबैले आफूलाई संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। साथै उनीहरुले यस अवस्थालाई हल्कासित नलिन र आफ्नो पूर्ण ध्यान दिन अनुरोध गरेका छन्।