१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बलात्कारको बढ्दो ग्राफ

गत बिहीबार ललितपुर इमाडोलस्थित डेराबाट हिँडेका दुईमध्ये एक बालिकामाथि बलात्कार भयो । महानगरीय प्रहरी परिसर काठमाडाैं र प्रहरी वृत्त कीर्तिपुरको टोलीले आइतबार बिहान एक बालिकालाई बल्खुमा फेला पारेका थियो भने अर्की बालिकालाई कीर्तिपुरबाट उद्धार गरेको थियो।

उद्धारका लागि साउदीबाट याचना

साउदी अरबमा अलपत्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कट्वालले उद्धारका लागि याचना गरेका छन्।

एक सातामा भारतबाट ७१ महिलाको उद्धार

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पु-याएका ७१ नेपाली महिलाको उद्धार गरिएको छ।

नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार

भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको नेतृत्वमा बुधबार बिहान उनीहरुकाे उद्धार गरिएको हो । याैन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका उनीहरूकाे उद्धार गरिएकाे हाे।

१६ बालकको उद्धार

जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ। नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाइएको छ।

खोज तथा उद्धारका सामग्री सुरक्षा निकायलाई प्रदान

जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को बेला आवश्यक पर्ने सामग्री सुरक्षा निकायलाई प्रदान गरेको छ।

पाैडी खेल्न गएका दुर्इ युवक बेपत्ता, एककाे उद्धार

गर्मी छल्न बागमती नदीमा पौडी खेल्न पसेका २ युवक बेपत्ता भएका छन् भने १ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएका किशाेरहरुले घरमा विताए पहिलाे रात

थाईल्याण्डको एक गुफाबाट १८ दिनपछि उद्धार गरिएका किशोरहरुले करिब तिन हप्तापछि बिहीबार पहिलो पटक आफ्नो घरबाट सुर्योदयको दृष्य अवलोकन गरेका छन् ।

उद्धार भएका किशोरले भने ‘चमत्कारको क्षण’

बाढीग्रस्त गुफामा दुई साताभन्दा बढी फसेर उद्धार गरिएका १२ किशोरले पहिलो पटक आफ्नो अग्नि परीक्षाबारे बोलेका छन्।

गुफाबाट उद्धार गरिएका थाई बालक घर फर्किदै

गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरूका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन्।

सामुहिक बलात्कारमा परेकी महिलाको उद्धार

सामुहिक बलात्कारमा परेकी एक महिलाको उदयपुर प्रहरीले आईतबार राती उद्धार गरेको छ ।  सिराहाको लाहानबाट गाईघाटतर्फ आउँदै गरेको बा १४ च ६८१७ नम्बरको स्कारपियो जीपमा ४ जना युवाको नियन्त्रणमा रहेकी ति महिलालाई प्रहरीले चेकजाँचका क्रममा उद्धार गरेको हो।

बाढी पीडिलार्इ उद्धार सामग्री प्रदान

वर्षेनी बाढीको चपेटामा परी लाखौँ जनधनको क्षति हुने गरेको महोत्तरी जिल्लामा बाढीबाट उद्धारका लागि एक संस्थाले उद्धार सामग्री प्रदान गरेको छ।

गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका छन्। स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट विदाई गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्