६ वैशाख २०८१ बिहीबार

प्रजिअसहित दुई सुरक्षा अगं प्रमुखको सरुवा

जिल्लामा आएको ७ महिना नपुग्दै प्रजिअ घिमिरे, प्रहरी प्रमुख पोखरेल र सशस्त्रका खनियाँलाई अर्थमन्त्री विष्णु पौडेलको दबाबमा सरुवा गरिएको स्रोतको दाबी छ। तर यसबारे तीनैजनाले कुनै प्रतिक्रिया दिएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्