अमेरिकामा नेपाली राजदुतावासको आफ्नै भवन किन्ने प्रक्रिया शुरु
विगत ४० वर्षदेखि सुरू भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
विगत ४० वर्षदेखि सुरू भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा दुई दिने विज्ञ सम्मेलन हुने भएको छ। सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको गैर आवासीय नेपाली संघले जनाएको छ।
अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो ।
गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको आयोजनामा आगामी जुन १६ तारिखमा हुन लागेको बौद्धिक भेलाको तयारी अन्तिम चरणमा पुगेको छ।
२०७२ वैशाखमा गएको भूकम्पलाई आधार बनाएर अमेरिकी सरकारले त्यस देशमा कुनै उपायबाट प्रवेश गरी अवैधरूपमा बसिरहेका करिव ९ हजार नेपालीलाईउपलब्ध गराएको निश्चित अवधिसम्म त्यहाँ रहन, बस्न र नेपाल फर्कनसमेत पाउने अस्थायी कानुनी सुविधा टेम्पररी प्रोटेक्टेड स्टेटस(टिपिएस) को म्याद दोस्रो पटक थप्न अस्वीकार गरेको छ।
आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ।
आठ बर्षअघि अमेरिका गएका एक रुकुमेलीको निधन भएको छ। रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका २८ बर्षीय मरिचमान बुढामगरको अमेरिका बाल्टिमोरको युनिभर्सीटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको हो।
बलिउडका कलाकारहरू आफ्नो खानपानको विषयमा निकै सचेत छन् । खानपानका अम्मली उनीहरू आफ्नो स्वास्थ्यलाई मिल्ने खानेकुरा मात्र खान रुचाउँछन्।
अमेरिकाले नेपालीहरुको लागि दिएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) नविकरण नगर्ने तयारीमा देखिएको छ। जसको कारण अमेरिकामा रहेका ९ हजार नेपाली प्रभावित हुने भएका छन्। २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा २०१९ जुन २४ मा समाप्त हुँदैछ।
अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। २६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामा मृत्यु भएको हो।
नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाल फिर्ता गराउने भएकाे छ।
गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजनमा आगामी मे महिनाको २६ र २७ तारिकमा अमेरिकाको टेक्सासमा बौद्धिक भेला आयोजना गरिने भएको छ ।
दुई अभियन्ता डा. गणेश योन्जन र अमृत योन्जनलाई अमेरिकामा सम्मान गरिएको छ। तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले एक कार्यक्रम आयोजना गरी योन्जनद्वयलाई सम्मान गरेको हो।
सरकारी दस्तखत छाप किर्तेमा प्रहरीको खोजीमा परेका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले बयानका लागि खोजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन् ।
उत्तर कोरियाबाट मिसाइल हमला भएको खबरले शनिबार साँझ अमेरिकी नागरिकलाई एकाएक त्रसित बनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हवाई प्रान्तमा मानिसहरुको मोबाइल फोनमा साँझ आएको ‘हवाईतिर आइरहेको ब्यालेष्टिक मिसाइलको खतरा। तत्काल शरण लिनुस्। यो कुनै परीक्षण होइन्’ भन्ने म्यासेजले त्रसित बनाएको हो।