११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमसीसी चीन, रुस र उत्तर कोरियाविरुद्ध छः वरिष्ठ नेता नेपाल

पुर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना ईन्डो प्यासिफिककै अंग भएकाले नेपालले स्वीकार नगर्ने दाबी गरेका छन्।

तराइमा न्यानो बाँड्दै नेपाल

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृह जिल्लाका विपन्न चिसो प्रभावितलाई न्यानो लुगा वितरण गरेका छन्। शीतलहरले अत्यधिक प्रभावित गृह जिल्ला रौतहटको गढीमाई नगरपालिकामा चिसो प्रभावितलाई नेता नेपालले न्यानो लुगा वितरण गरेका हुन्।

सिमाना विवादलाई सद्भावपूर्ण रुपमा समाधान गर्नुपर्छः नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले भारत र नेपालबीच देखिएको सीमा विवादलाई सदभावपुर्ण तरिकाले समाधान गनुृपर्ने बताएका छन्।

ब्रिटिस सेनामा नेपाली नागरिकको भर्ना बन्द गर्नुपर्छः नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ब्रिटिस सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको विपक्षमा उभिएका छन्।

सरकारले गति लिन सकेनः नेता नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अझै गति लिन नसकेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूस“ग कुरा गर्दै नेपालले सरकारका कामले अझैसम्म गति लिन नसकेको बताएका हुन्।

जनप्रतिनिधि र पार्टी हातेमालो गरेर अघि बढ्नुपर्छः वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताले धेरै आशा र अपेक्षा गरेको पार्टी भएकाले सबैसँग हातेमालो गरेर देश र जनताको पक्षमा काम गर्न जनप्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

सी चिनफिङकाे भ्रमणले नेपालको विकास र समृद्धिको बाटोलाई झनै सुगम बनायाेः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।

मन्त्रिपरिषद् पुनर्गठन हुने ईश्वर पोखरेलकाे संकेत

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो।

विकृति अन्त्यका लागि संस्थाहरुको स्थापना गर्नुपर्छः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान विकृतिको अन्त्य हुनेगरी सामाजिक संघ, संस्थाहरुको स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

नेकपा निरंकुशताको पक्षमा छैन्ः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन्।

नेपाल भन्छन्–मृत्यदण्डको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्न थाल्यो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्यदण्डको सजाय दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गरेका छन्।

नेपालको संविधान विश्वकै अनुपम दस्तावेजः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको दावी गरेका छन्।

बेल्ट एण्ड रोडबारे माधव नेपाल भन्छन्- अन्यथा नलिनुस् लाभ मिल्छ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई)बाट सबै राष्ट्रहरुले लाभ लिन सक्ने दावी गरेका छन्।

विदेश विभागको पदस्थापना कार्यक्रममा प्रचण्ड, नेपाल र श्रेष्ठको एकै स्वर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

राजनीतिबाट नभाग्ने भन्दै माधव नेपालले भने- ओलीसँग श्रीमान् श्रीमतीको जस्तै घर झगडा हो

‘फुलको आँखामा फुलै संसार, काडाको आँखैमा काडा संसार’ भन्ने गीतको दृष्टान्त दिदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्