११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पार्टीभित्र प्रश्न उठ्दा हामीले पद छोडेका उदाहरण छन्ः नेपाल

‘पार्टी र संसदले पत्याउने अवस्था आएपछि हामी (प्रचण्ड–माधव)लाई पदको लोभी देखाएर संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने काम भयो,’ शुक्रबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्ने प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठूलो समस्या हुन् ।’

प्रचण्ड र नेपाल निर्वाचन आयोग जाँदै, चुनावको तयारी नगर्न आग्रह गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आज निर्वाचन आयोग जाँदैछन्।

पोखरामा दाहाल–नेपाल पक्षको प्रदर्शन

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको (पुष्पकमल दाहाल–माधवकुमार नेपाल) पक्षले मंगलबार पोखरामा प्रदर्शन गरेको हो ।

नेकपा विभाजन: दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन्।

दुवै पक्ष देशव्यापी गुट भेलामा

ओली पक्षले मदन भण्डारी फाउन्डेसनमार्फत गुट भेला गर्दै आएको छ। पार्टीभित्र विवादको एउटा जड मदन भण्डारी फाउन्डेसनका नाममा हुने गुट भेला पनि रहेको छ। प्रधानमन्त्री ओली तथा निकट नेताहरूले वडा तहसम्म पनि फाउन्डेसनलाई सक्रिय बनाएर गुट भेला गरिरहेको दाहाल–नेपाल पक्षको आरोप छ।

दाहालको व्यवहारले बिच्किए नेपाल

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन एकलौटी ढंगले छापेर पार्टीको तल्ला तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन्। जवाफमा दाहालले आफू सो कदम सच्याउन तयार रहेको बताएका छन्।

नेकपामा नेता नेपाल ओझेलमा

बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि शुक्रबार हुने स्थायी कमिटी बैठकमा पेस गर्ने सहमतिको प्रस्तावमा एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कहीँकतै उल्लेख गरिएको छैन।

दाहालबाट धोका भयो: नेपाल समूह

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग ‘चोचोमोचो’ मिलाएर धोका दिएको निष्कर्ष नेपाल समूहको छ।

अल्पमतमा परेपछि नेपाललाई फकाउँदै ओली

कात्तिक २६ गतेपछि ओली र नेपालबीच दर्जनपटक भेट भए पनि सम्बन्ध सुधारको संकेत मिलेको छैन। सातवटै प्रदेश प्रमुखको नियुक्तिमा नेपाल समूहका एकजना पनि नपर्नु, राष्ट्रियसभाको निर्वाचनमा वेदुराम भुसालबाहेक नेपाल समूहबाट कोही नपर्नुले पनि उनीहरुको सम्बन्धमा सुधार नआएको स्पष्ट छ।

‘पार्टी मिल्यो, भावना मिलेन’

नेकपामा देखिएको गुटलाई नेतृत्व गर्ने नेता सहभागी उक्त कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले सांगठनिकरूपमा पार्टी एकता भए पनि भावनात्मक एकता नभएको बताइरहँदा सहभागी प्रमुख अतिथि र विशेष अतिथिको मुहार फेरियो।

‘महिलालाई सशक्त बनाउन आवश्यक’

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महिलालाई हरेक क्षेत्रमा सशक्त बनाउन आवश्यक भएको बताएका छन्।

नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?

सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको लिखित कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ।

पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग गर्ने आदेश जारी गरेको छ।

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

मन्त्रिपरिषद् बैठकका निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको अख्तियारको दाबी छ।

राष्ट्रियसभाका उम्मेदवारलाई भोट माग्दै नेपाल सर्लाहीमा

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा सूर्य र छाता चुनाव चिह्नबाट उठेका उम्मेदवारलाई भोट हाल्न नबिर्सन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्