प्रमुख शक्तिहरू उपलब्धिको रक्षा गर्न एक ढिक्का हुनेमा विश्वस्त छौं-विमला सुवेदी
पछिल्लो समय देशमा राजनीतिक उतारचढावसँगै सरकार परिवर्तन पनि चाँड चाँडै भइरहेको छ।
पछिल्लो समय देशमा राजनीतिक उतारचढावसँगै सरकार परिवर्तन पनि चाँड चाँडै भइरहेको छ।
मूलधारका मिडिया दलित महिलाको समस्या मिडियामै उपेक्षित भएको गुनासो दलित महिला अधिकारकर्मीले गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको ठोकुवा गरेका छन्।
सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्युनतम साझा कार्यक्रममो मस्यौदा तयार परेको छ।
नवउदारवादी आर्थिक व्यवस्था, चुनावी प्रक्रियामा मात्रै केन्द्रित लोकतन्त्र, विश्वभर बढ्दै गएको धार्मिक र राष्ट्रिय अतिवाद जस्ता चुनौतीले स्थापित पितृसत्तालाई अझ बढी बलियो बनाएको छ भन्ने पुष्टि भइसकेको यथार्थ हो।
बालकोटको बार्दलीबाट घोषणा भएको नयाँ सरकार तीन महिनामै फेरिन पुगेको पनि हो। प्रधानमन्त्री दाहालमा कांग्रेस प्रेम पलाएको केही महिनामै देखिएको पनि हो। त्यही प्रेमको प्रसादस्वरूप राष्ट्रपतिमा रामचन्द्र पौडेललाई पुर्याउने तारतम्य मिलेको हो।
मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ।
बालकुमारी घटना छानबिन आयोगले बुझाएको प्रतिवेदन पूर्वाग्रही भएको पाइएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपालमा प्रजातन्त्र आएको ७३ वर्ष भइसक्यो। तर अझै नेपालको प्रशासन वैज्ञानिक, व्यावहारिक र जनमुखी हुन सकेको छैन।
राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको हो।
उक्त अनुदानबाट जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई सय घरमा जस्तापाताले छाउन लागिएको जनाइएको छ।
सरकारी कार्यालयहरूको वेबसाइट अनधिकृत पहुँचमा जान (ह्याक हुन) बाट जोगाउन तथा ह्याक भइसकेका वेबसाइटहरूको उद्धार गर्न यसै साता एउटा कार्यालय खुल्ने भएको छ।
यतिबेला संसारभर नै खडेरी परिरहेको छ। उदेक त, अमेजनको जंगलमा पनि यसपाला खडेरी परेको पाइएपछि वैज्ञानिकहरू चकित परेका छन्।
सरकारले वित्तीय कारोबार गर्ने ५० प्रतिशत सहकारीहरूको कारणले सहकारीमा समस्या देखिएको बताएको छ।