coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधबार सो सहयोग प्रदान गरेको हो।

तेस्रो लहरमा जोगिने तयारी

दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

घरदेखि अस्पतालसम्म बिरामीको बढ्दो चापले विगतमा अभाव सिर्जना भएको अक्जिसन समेत तयारी अवस्थामा राखिएको छ। यसै सन्दर्भमा बागमती प्रदेशको राजधानी हेटौडामा अक्सिजन प्लान्ट निर्माण गरिएको छ।

अक्सिजन सिलिण्डरसहित जुम्ला अस्पताल पुगे १८ वर्षीय सुजल

कोरोना कालमा अक्सिजनको चरम अभाव देखिएको छ। अहिलेदेखि अक्सिजन सिलिण्डरको जोहो गर्नाले पछि धोका पाइनेछैन। तेस्रो भेरियण्ट बालबालिका केन्द्रीत भएकोले अझ संवेदनशील बन्न जरुरी देखिन्छ।

अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु

प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो। प्रविधि ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो। गत बैसाख–जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो।

बढ्न थाल्यो कोरोना: अक्सिजनसहितका आइसोलेसन पूर्ववत् अवस्थामा राख्न निर्देशन

धुलिखेल, मेथिनकोट, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए।

खोटाङ सेवा समाज यूकेले उपलव्ध गरायो थप १३ लाखको स्वास्थ्य सामग्री

खोटाङ सेवा समाज यूकेले यूकेमा गाँस काटेर जुटाएको रकमबाट कोभिड–१९ को महामारीका विरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको हो। कोभिड-१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि पहिलो र दोश्रो चरणमा गरी जिल्लालाई २४ लाख ६० हजारको स्वास्थ्य सामग्री उपलव्ध गराइएको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए।

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ। प्लान्ट निर्माणको काम भइसकेको र केही दिन मै प्लान्ट संचालनमा आउने अस्पतालका मेसु किशोर बन्जाडेले बताए।

यूएनएफपिएद्वारा नेपाललाई आठसय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपाललाई थप जीवनरक्षक सामग्री प्रदान गरेको छ।

८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले वृहत अक्सिजन प्लान्ट जडान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

भारतले दियो वीपी प्रतिष्ठानलाई प्रतिमिनेट हजार लिटर उत्पादन क्षमताको अक्सिजन प्लान्ट

भारतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अक्सिजन प्लान्ट सहयोग गरेको छ।

अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

अक्सिजन सिलिण्डर बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक मंगलबार कालिकोट खण्डमा पर्ने कर्णाली राजमार्गको एस मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

इप्पानले ताप्लेजुङलाई दियो विभिन्न स्वास्थ्य सामग्री

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ताप्लेजुङलाई एक दर्जन अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर

कोभिड–१९ को दोश्रो लहरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्