८ वैशाख २०८१ शनिबार

कोभिड–१९ को स्वास्थ्य आपतकालीन अवस्था नरहेको डब्ल्यूएचओको घोषणा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ।

नेपाल आइपुगे डब्ल्यूएचओका महानिर्देशक

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोभ गेहब्रेयसस नेपाल आइपुगेका छन्।

डब्ल्यूएचओ भन्छः नेपालकाे अवस्था चिन्ताजनक, आपत्कालीन सहयोगकाे आवश्यक

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले नेपालको अवस्था भयावह र चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

यो वर्ष विश्व कोरोनाबाट मुक्त हुँदैन : डब्ल्यूएचओ

डब्ल्यूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो ७ हप्तामा युरोप, अमेरिका र दक्षिण पूर्वी एशियाका देशहरूमा कोरोनाका बिरामी संख्या बढेको बताएका छन्। यो पहिलो पटक देखियो। उनले भने, यो धेरै निराशाजनक छ। यसको मुख्य कारण धेरै देशहरूमा सुरक्षा मापदण्डहरु नअपनाउनु रहेको उनले बताएका छन्।

कङ्गोमा दादुराको महामारी, ५ हजारको मृत्यु

कङ्गोमा दादुरा निकै नै द्रूत गतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) ले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्