यो वर्ष विश्व कोरोनाबाट मुक्त हुँदैन : डब्ल्यूएचओ
डब्ल्यूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो ७ हप्तामा युरोप, अमेरिका र दक्षिण पूर्वी एशियाका देशहरूमा कोरोनाका बिरामी संख्या बढेको बताएका छन्। यो पहिलो पटक देखियो। उनले भने, यो धेरै निराशाजनक छ। यसको मुख्य कारण धेरै देशहरूमा सुरक्षा मापदण्डहरु नअपनाउनु रहेको उनले बताएका छन्।