७ वैशाख २०८१ शुक्रबार

‘अल्पमत पक्षको केन्द्रीय सदस्य पद छोडेर प्रचण्ड–नेपाल नेतृत्वको मुलधारमा फर्किएँ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा केन्द्रीय सदस्य बनेका ताज मोहम्मद मियाँ प्रचण्ड–नेपाल समूहमा लागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्