७ वैशाख २०८१ शुक्रबार

युवकको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई जन्मकैद

जिल्ला अदालत इलामले युवकको हत्यामा संलग्न रहेका दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ।

छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या

आपसी विवादका कारण छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या भएको छ। रौतहटको कटहरिया नगरपालिका ५ मा साना साना बालबालिकाहरू खेल्ने विषयमा भएको विवादले झगडाको रुप लिएको थियो। शुक्रवार राति झगडाको क्रममा मारपिट भएपछि विपक्षीको छुरा प्रहारबाट २५ वर्षीय सुनिल राय यादवको मृत्यु भएको छ।

एक युवकको हत्या, अर्का घाइते

सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। तिलाठी कोइलाडी गाउँपालिका-७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका-१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।

गोली लागेर घाइते भएका रोहितको मृत्यु

सुनसरीको इहटरी–२० स्थित कोसी राजमार्गमा पर्ने चारकोसे जङ्गलको सेउती पुलमा आज गोली हानेर एक युवकको हत्या गरिएको छ।

धनगढीमा हत्या गरेर फालिएको अवस्थामा युवकको शव फेला

सुदूरपश्चिमको अस्थाई राजधानी रहेको धनगढीमा हत्या गरेर फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ। धनगढी नगरपालिका वडा नं ५ शिवनगर र जाई जोड्ने सडक नजिक अन्दाजी ३५ वर्षीय युवककाे हत्या गरेर फालिएको अवस्थामा फेला परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले बताएका छन्।

युवकको हत्या सोधपुछका लागि १४ जना नियन्त्रणमा

पसलबाट बिहान ४ बजेतिर साइकलमा भैंसीको ‘दूध दुहुन’ घर जान गएका राना गेटा मेडिकल कलेजनजिकै निर्माणाधीन नालामा मृत फेला परेका थिए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए।

युवकको हत्या (अपडेट)

कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा एक युवकको हत्या गरिएको छ । गेटा आँखा अस्पताल नजिकै पसल संचालन गर्दै आएका अन्दाजी ३६ बर्षिय शिव चरण रानाको शनिवार बिहान हत्या भएको प्रहरीले जनाएको छ । पसलवाट बिहान ४ बजेतिर साईकिलमा भैसिको ‘दुध दुहुन’घर जान गएका राना गेटा मेडिकल कलेज नजिकै निर्माणाधिन नालामा मृत फेला परेका थिए । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले प्रारम्भीक अनुसन्धान अनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्