१५ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठक अबरुद्ध

रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ। सरकारले भूकम्प पीडितलाई विभेद गरेको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ।

संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी

काठमाडौं- सरकारले भूकम्प पीडितलाई तत्काल राहत नदिए नेपाली कांग्रेसले संसद वैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

संसदीय सुनुवाइ विशेष समितिमा गुरुङ

काठमाडौँ-व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा नेपाली काँग्रेसका कूलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

झुटो मुद्धा लगाएर थारु पक्राउ गर्न थालिएको भन्दै संसद बहिष्कार

काठमाडौं—व्यवस्थापिका–संसदको आजको बैठक सुरु हुने बित्तिकै सांसद लक्ष्मीकुमारी चौधरीले विभिन्न माग राखी तराई मधेशमा जारी आन्दोलनले उठाएको मागप्रति सरकार संवेदनशील बन्न नसकेको बताए।

संसदीय सुनुवाइ समितिमा गुरुङ !

यवस्थापिका संसद्को संसदीय सुनुवाइ समिति अध्यक्षमा नेपाली कांग्रेसका वरिष्ठ नेता कुलबहादुर गुरुङ चयन हुने निश्चित भएको छ ।

'बाफिया' विधेयक संसदीय समितिमै फिर्ता

काठमाडौं– सरोकार राख्ने निकायको चर्को विरोधपछि व्यवस्थापिका–संसद्ले बैंक तथा वित्तीय संस्थासम्बन्धी(बाफिया) विधेयक, २०७२ लाई पुनःसमितिमै फिर्ता पठाइदिएको छ।

मधेसवादी दलद्वारा आज पनि संसद बहिष्कार

मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरका छन् । सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए।

संसदीय सुनुवाइ समितिको पहिलो बैठकले गर्‍यो दुई महत्वपूर्ण निर्णय

संसदीय सुनुवाइ समितिको पहिलो बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ। सोमबार बिहान सिंहदरवारमा बसेको बैठकले ब्यस्थापिका संसद नियमावली २०७३ को नियम १८० को प्रावधानअनुसार संसदीय सुनुवाई विशेष समितिको सभापतिको निर्वाचन मिति तोक्न सभामुखलाई आग्रह गरिने निर्णय गरेको छ। त्यस्तै समितिको कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।भा

संसद् नियमावली पारित, सुनुवाइ समितिको गाँठो फुक्यो

सुनुवाइ समितिको आकारबारे प्रमुख राजनीतिक दलबीच विवाद सुल्भि्कँदा व्यवस्थापिका संसद्ले लामो प्रतीक्षापछि कार्यसञ्चालन नियमावली पाएको छ। संसद्को आइतबार बैठकले 'व्यवस्थापिका संसद् नियमावली' पारित गरेसँगै विभिन्न निकायमा नियुक्तिका लागि सिफारिस नाम सुनुवाइ गर्न बाटो खुलेको छ।

संसद नियमावली पारित, संसदीय सुनवाई समिति १५ सदस्यीय

दलहरुबीच सहमति नहुँदा लामो समयदेखि रोकिएको व्यवस्थापिका संसद कार्यसंचालन नियमावली पारित भएको छ । आइतबार बसेको व्यवस्थापिका संसद बैठकले नियमावली पारित गरेको हो । योसँगै संसदीय सुनुवाई समितिमा सहमति जुटेको छ।

सभामुख अाेनसरीसहितको संसदीय टोली लन्डनमा

लन्डन-सभामुख अनसरी घर्तीसहितको संसदीय टोली बेलायतको एक साता भ्रमणका लागि लन्डन आइपुगेको छ। सो टोलीलाई आइतवार विहान हिथ्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री, थर्ड सेक्रेटरी बाबुकाजी डंगोल र ब्रिटिश ग्रुप इन्टर पार्टी युनियनका प्रतिनिधीहरुले स्वागत गरे ।

कांग्रेस संसदीय दलको कार्यसमितिमा

कांग्रेस संसदीय दलको कार्य समितिको लागि भएको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवा पक्षनै हाबी भएको छ। २२ सदस्यीय कार्यसमितिको लागि आज बिहान भएको निर्वाचनमा

कांग्रेसको संसदीय दल कार्यसमितिको निर्वाचन सुरु

नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलको कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ। आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने

दुई वर्षभित्र संसद् निर्वाचन, त्यसपछि मात्रै सत्ता हस्तान्तरणः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्