कोप–२६ को सफलता
तापमान वृद्धिलाई १.५ मा सीमित राख्न कोप–२६ सफल भएको छ। अब अनुगमनको पाटो महत्वपूर्ण छ।
तापमान वृद्धिलाई १.५ मा सीमित राख्न कोप–२६ सफल भएको छ। अब अनुगमनको पाटो महत्वपूर्ण छ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धि (युएनएफसिसिसी) को पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपाल जलवायु परिवर्तनसम्बन्धी महत्वाकाङ्क्षी लक्ष्यसहितका दस्तावेज र प्रतिवेदनसहित प्रस्तुत हुँदैछ।
हाम्रो जस्तो दुईतिहाइ भन्दा बढी जनसंख्या आश्रित र करिब एकतिहाइ जिडिपी ओगटेको कृषि क्षेत्र मौसममा नै भर पर्ने भएकाले जलवायु परिवर्तनले कृषिमा बढी असर पार्ने निश्चित छ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क सम्मेलन (युएनएफसिसी)–२६ का अध्यक्ष आलोक शर्माले जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपालले गरेका प्रयाशका सराहाना गरेकाछन्। गत साता नेपालको भ्रमणमा रहेका शर्माले राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न मन्त्री, स्थानीय समुदाय तथा नागरिक समाजका अगुवालाई भेटेको नेपालस्थित बेलायती राजदूतावासले सोमबार जनाएको छ।