कफीखेतीबाट वार्षिक १३ लाख आम्दानीः ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’
उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। उनले कफीखेतीबाट वार्षिकरूपमा १३ लाखसम्म आम्दानी गर्दै आएका छन्।
उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। उनले कफीखेतीबाट वार्षिकरूपमा १३ लाखसम्म आम्दानी गर्दै आएका छन्।
कृषि पेशाप्रति मौलाइरहेको नेपाली नैराश्यपनलाई परिवर्तन र प्रोत्साहन गर्ने उद्देश्यले यो अभियानमा सक्रिय भएको उनको भनाइ छ। उनले भने, ‘हरेक एक व्यक्ति एउटा स्थानमा पुग्छ। यसले योगदान गर्न सक्छ। आखिरमा गएर माटोमा नै विलय हुने हो।’ उनको बुझाइमा माटोमा विलय हुनुअघि समाज, देश र भावी सन्ततिका लागि केही योगदान गर्न सकिन्छ कि सकिंदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ।’
रोजगारीको शिलशिलामा विभिन्न मुलुक पुगेका २ सय ५ जना व्यक्तिहरुको साढे ९ करोडको लगानीमा मकवानपुरको हाँडी खोलामा कृषि फर्म सञ्चालनमा आएको छ।
मेहनत गर्न थाले पछि सुनिलस्मृती गाउँपालिका ६ गजुल आमडाडाकी ४१ वर्षीया दिपा वलीको जीवनस्तर फेरिएको छ। एउटा छोरी नर्सिङ सकाएर माथिल्लो अध्ययनका लागि अष्ट्रेलिया छिन् भने एउटा छोरो ईन्जिनियरको अन्तिम वर्षको पढाई गर्दैछन्। कान्छो छोरो १३ वर्षमै एसईईको तयारीमा छन्। सामान्य परिवारिक दिपालाई २०७१ सालमा लघुबित्तले दिएको सानो ऋणले अहिले लखपति बनाएको हो।
'अहिले किसानलाई सम्मान गर्ने संस्कारको विकास हुँदै आएको छ', मन्त्री अर्यालले भनिन्, 'कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ। हिजोको सामन्तवादी सोचलाई परिर्वतन गर्नुपर्छ।'
‘यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन्। विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन’, खत्रीले भने– ‘स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन।’
भेरी इनर्जि कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुरेश पन्तको दिमागमा सरकारले गरेको लकडाउन घोषणासँगै नयाँ जुक्ति फुर्यो । गाउँमै बस्छु, कृषि कर्म गर्छु ।