४ वैशाख २०८१ मंगलबार

निर्वाचन बिलकुल हुन्छ, निर्धारित समयमै हुन्छ : ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्