coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

प्रहरीले लागूऔषधसहित रामेछाप, महोत्तरी, पर्सा र भक्तपुरबाट १० जनालाई पक्राउ गरेको छ।

लागुऔषधसहित दुई जना पक्राउ

सोमबार साँझ सुनवर्षी र रतुवामाई नगरपालिका क्षेत्रबाट २ जनालाई लागुऔषध र प्रतिवन्धित औषधिसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

तेलको ग्यालेनभित्र लागुऔषध

जोगबनीबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट सुनसरी चक्रघट्टीका ३२ वर्षीय राजकुमार मगर पक्राउ परेका हुन्।

सिराहाको चुरे जंगलबाट लागुऔषधसहित एक युवक पक्राउ

उदयपुर र सिराहाको सीमास्थल चुरे जंगलबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। सिद्धिचरण लोकमार्गको मिर्चया–कटारी सीमास्थल चुरे जंगलबाट डाईलेक्स–डिसी नामक २७ बोतल प्रतिबन्धित लागुऔषधसहित सिराहाको मिर्चया नगरपालिका–६ का ब्रमदेव यादव पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्