व्यवसायमा जोडिएका महिला
कुनै समय चुलोचौकोमै सीमित महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन्।
कुनै समय चुलोचौकोमै सीमित महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन्।
राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि एक सय ३४ रनको लक्ष्य दिएको छ।
प्रहरीका अनुसार नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को विनय सामुदायिक वनमा दुई शव फेला परेको हो।
सबनम राईको उत्कृष्ट बलिङप्रेरित कोसीले आइतबार मधेस प्रदेशमाथि ६० रनको रबाफिलो जितसहित जारी प्रधानमन्त्री कप महिला ट्वान्टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो सफलता निकालेको छ।
प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई हराएको छ।
प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गरेको छ।
आईतवार मुलपानी मैदानमा एपीएफले तेस्रो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्यो।
प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि एक सय ३० रनको चुनौती दिएको छ।
वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ।
आगामी माघ १ देखि ६ गतेसम्म हुने चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।
प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।
प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैः सिंहदरबार, ११ः३० बजे