८ वैशाख २०८१ शनिबार

निर्मला पन्तको हत्यारा कानुनको पन्जा नजिक आइसकेको छ : गृहमन्त्री थापा

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई चाँडै कानुनको कठ्घरामा ल्याउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्