११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

खाल्डा–खुल्डी पुर्न मान्छे नै मर्नुपर्ने हो !

केही वर्षअघिसम्म सुन्दर देखिएको धोबिखोला करिडोर सडक खाल्डाखुल्डीका कारण जोखिमयुक्त बन्दै गएको छ।

६ लेन सडक: अव्यवहारिक क्रसिङले खर्च बढी !

धनगढी चौराहबाट सहिद गेट जाँदै गर्दा बीचमा काम परेमा अर्को लेनमा जान पूरै एक किलोमिटर अगाडि पुगेर पुनः एक किलोमिटर फर्कनुपर्ने बाध्यता छ। जसले गर्दा यात्रुलाई समय र पेट्रोलियम पदार्थ दुवैको खर्च बढेको छ।

चालकलाई सडकमै शिक्षा

जिल्ला प्रहरी कार्यालय कालिकोटले ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ।

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।

नेपालगन्ज–कोहलपुर सडक विस्तार अलपत्र

नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ। करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको डिभिजन प्रमुख एसीले बताए।

चार दशक बित्दासमेत ट्रयाक खुलेन

२०४२ सालबाट निमार्ण थालिएको कालिकोटको सेरी–पान्तडी सडक निमार्णको झन्डै चार दशक बितिसक्दा पनि सडकको ट्र्याक खोल्ने कामले पूर्णता पाउन सकेको छैन।

सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ।

तीव्रगतिका सवारीलाई ‘अन द स्पट’ कारबाही

सडक दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले रूपन्देहीमा दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको छ।

ग्रामीण सडकको बेहाल: अघिअघि डोजर पछाडि गाडी

बर्खामा सधै डोजरअघि लगाएर जिप चल्ने गरेका छन्। पानी पर्दा हिलाम्ये सडकमा गाडी चलाउन सकस हुने गरेको छ। बर्खामा पहिरो पन्छएर गाडी गुडाउनुपर्ने बाध्यता छ।

राहुपारे–कुनौटो खण्डको सडक कालोपत्र

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको राहुपारे–कुनौटो खण्डको सडक कालोपत्र भएको छ।

सडकको खाल्डाखुल्डी नपुरिंदा दैनिक दुर्घटना

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्टीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्टी नपुर्दा सवारी र यात्रुहरुले सास्ती व्यहोर्दै आउनुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्