coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

रुपन्देही सुपरलिग : वेष्टर्न क्रिकेट सेमिफाइनलमा

भैरहवा स्थित सिद्धार्थरङ्गशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतबार डिभिजन ‘ए’को खेलमा वेष्टर्न क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । वेष्टर्नले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको वेष्टर्नले ९ विकेटको क्षतिमा २०१ रनको योगफल जोडेको हो ।

रुपन्देही सुपरलिग क्रिकेटमाः तिलोत्तमा डिभिजन ‘ए’मा

टस जितेर ब्याटिङमा उत्रेको तिलोत्तमा क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा ३९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११२ रनको योगफल बनायो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्